Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • साफ यू–१९ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको अग्रता

    साफ यू–१९ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । साफ यू–१९ फुटबल च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरूद्धको खेलमा नेपालले अग्रता लिएको छ।

    काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लकसमले गोल गरेका हुन्।



    यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे । नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।



    पहिलो खेल नेपालले पाकिस्तानसँग खेलेको थियो। जसमा नेपाल १ गोलले पराजीत भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार