Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पाकिस्तानलाई हराउँदै भारत बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन

    पाकिस्तानलाई हराउँदै भारत बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । भारत साफ यु-१९ फुटबल च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-० गोलले पराजित गरेको हो ।

    भारतलाई जित दिलाउन मङ्लेथाङ केप्गेनले दुई र ग्वग्वम्सार गोयरीले एक गोल गरे । योसँगै भारत प्रतियोगिताको तेस्रो पटक च्याम्पियन बनेको छ ।



    यसअघि गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा पनि भारतले नै जितेको थियो। सन् २०१९मा पनि भारत च्याम्पियन बनेको हो ।



    पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई पेनाल्टी सुटआटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार