Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट

    भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका हुन् ।



    उनले भारतका कप्तान रितुराज गायकवाडको विकेट लिएका हुन् । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।



    नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । आजको विजेता टोली सेमिफाइनल पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार