Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुद

    भारतविरुद्ध सोमपालले दिलाए दोस्रो सफलता

    भारतविरुद्ध सोमपालले दिलाए दोस्रो सफलता

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

    चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलाएका हुन् ।



    १२औं ओभर बलिङका लागि आएका सोमपालले चौथो बलमा भारतका तिलक वर्मालाई बोल्ड गरे ।



    वर्मा दुई रन बनाएर आउट भए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार