Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाली खेलकुद

    नेपाललाई चौथो सफलता, शतक बनाएका जयसवाल आउट

    नेपाललाई चौथो सफलता, शतक बनाएका जयसवाल आउट

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

    चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका हुन् ।



    १३औं ओभर बलिङका लागि आएका सन्दीपले पाँचौ बलमा भारतबाट शतक बनाएका यशस्वी जयसवाललाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।



    जयसवाल १०० रन बनाएर आउट भए । नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार