Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अक्टोबर दोस्रो साता नेपाल आउँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

    अक्टोबर दोस्रो साता नेपाल आउँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् ।

    तीन दिन नेपालमा रहने गुटेरसले शान्ति प्रक्रियाका विषयसहित जलवायु परिवर्तन र अति कम विकसित देशका विषयमा छलफल गर्नेछन् ।



    गुटेरसको भ्रमण यही अक्टोबर महिनाभित्र हुने भए पनि मिति यकिन भएको छैन । यसअघि सन् २००८ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए ।



    गुटेरसको भ्रमण शान्ति प्रक्रिया टुङ्ग्याउन अर्थपूर्ण हुने विश्वा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार