Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धादिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु

    धादिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 621
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।



    धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गंगाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



    दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार