Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 237
    SHARES

    फाइल तस्विर

    धादिङ। धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।



    मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



    ट्रकमा सवार ८ जना घाइते भएका छन् । घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङ लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार