Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धान खेतमा एक युवकको शव फेला, हत्याको आशंका

    धान खेतमा एक युवकको शव फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 966
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका-२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।



    मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरीले जनाएको छ ।



    मृतक युवकको मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ ।

    घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउने तयारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार