Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनकपुरमा बन्द गराउँदै हिँड्ने २३ जना पक्राउ

    जनकपुरमा बन्द गराउँदै हिँड्ने २३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 630
    SHARES

    जनकपुरधाम। प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ जना कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

    जनकपुरको रामानन्दचोकमा बन्द गराउँदै हिँड्ने २३ जना नेता कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।



    आज बिहान आम जनता पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार