Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनकपुरधामबाट १८ जना पाकेटमार पक्राउ

    जनकपुरधामबाट १८ जना पाकेटमार पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 795
    SHARES

    संकेतिक तस्विर

    जनकपुरधाम। सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्यवहार गर्ने १८ जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।



    दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ ।



    उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार