Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • माधव नेपाल भन्छन् – शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक

    माधव नेपाल भन्छन् – शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 294
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने टिप्पणी गरेका छन् ।

    मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताए ।



    विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि उनको भनाई छ । शान्ति प्रक्रियाका विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार