Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन् : प्रकाशमान सिंह

    कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन् : प्रकाशमान सिंह

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 348
    SHARES

    पोखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई नम्बर एक पार्टी बनाउन थप मिहिनेत आवश्यक रहेको बताएका छन्।

    आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पूरा गरे पार्टी सुदृढ हुने र नम्बर एक रहिरहने बताए ।



    उनले भने, ‘कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन, सबैले राम्रो परफर्मेन्स गरे हामी नम्बर एक रहिरहन्छौं ।’



    पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

    उनले राम्रो काम गर्दै गएमा कार्यकर्तामा नैरास्यता नआउने पनि बताए। सिंहले मुद्दा विशेषका आधारमा पार्टीभित्र फरक मत देखिनु स्वभाविक भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार