Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा पर्दैन : प्रकाशमान सिंह

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा पर्दैन : प्रकाशमान सिंह

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 528
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने दाबी गरेका छन् ।

    लौहपुरूष गणेशमान सिंहको १०९ औँ जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् ।



    उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए ।



    यस्तै उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि विश्वास दिलाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार