Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

    डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 567
    SHARES

    एजेन्सी । डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् ।

    डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् ।



    अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो ।



    आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौं मानिसहरू उपस्थित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार