Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यू–१९ विश्वकप : बंगलादेशविरुद्ध भारतको सानदार जित

    यू–१९ विश्वकप : बंगलादेशविरुद्ध भारतको सानदार जित

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 651
    SHARES

    एजेन्सी । भारतले दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

    शनिबार भएको समूह ‘ए’ को खेलमा बंगलादेशलाई ८४ रनले हराउँदै भारतले विश्वकपमा विजयी सुरुवात गरेको हो ।



    भारतले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५।५ ओभरमा १ सय ६७ रनमै अलआउट भयो ।



    त्यसअघि मङ्गाउङ ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो ।

    यस्तै समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग आइतबार दिउँसो १ः४५ देखि सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार