Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • न्युजिल्यान्डविरुद्ध नेपालले गुमायो सातौं विकेट

    न्युजिल्यान्डविरुद्ध नेपालले गुमायो सातौं विकेट

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 732
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ ।

    न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३५ ओभरको खेल जारी रहँदा ७ विकेटको क्षतिमा १६५ रन बनाएर खेलिरहेको छ।



    अहिले क्रिजमा अर्जुन कुमाल ८६ र सुवास भण्डारी ४ रनमा नटआउट छन् ।



    त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार