Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

    भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 804
    SHARES

    काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

    नेपालले तेस्रो विकेटको रुपमाआर्सिन कुलकर्णीलाई १८ रनमा रन आउट गरेको हो ।



    कुलकर्णीलाई १८ रनमा रन आकाश चन्दले आउट गरे। नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका थिए।



    उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका थिए।

    टस  जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार