Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता

    आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 462
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकामा भएको आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ ।

    नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन्।



    देव खनालको कप्तानीमा रहेको टोलीले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग समूह चरणमा खेलेको थियो ।



    जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र भारतसँग भएको थियो ।

    दुवै खेलमा नेपाल पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार