Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

    नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 9.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एक हजार ४५ जना हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

    बढुवा समितिको मंगलबार बसेको बैठकले जनपथ प्रहरी तर्फको सहायक हवल्दारलारहरुलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।



    सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार