Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपाल प्रहरीमा भर्ना खुल्यो, १८५६ जनालाई जागिरको अवसर [सूचनासहित]

    नेपाल प्रहरीमा भर्ना खुल्यो, १८५६ जनालाई जागिरको अवसर [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा जवान पदका लागि दरखास्त आह्वान गरेको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।



    खुला तथा समावेसीसहित एक हजार ८५६ जवान पदका लागि आवेदन माग गरिएको छ । भने अन्य संख्यामा कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरिएको हो ।



    खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार