Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जेलमा रहेका रुसका विपक्षी नेता नभाल्नीको निधन

    जेलमा रहेका रुसका विपक्षी नेता नभाल्नीको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 582
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी प्रतिपक्ष नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएको छ ।

    रुसको जेल प्रशासनले ४७ वर्षीय नभाल्नीको मृत्यु भएको जनाएको हो ।



    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक ४७ वर्षीय नाभाल्नी सन् २०२१ दखि जेलमा थिए ।



    नाभाल्नीलाई गत डिसेम्बरमा मात्रै ठाउँ सारेर साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार