Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साम्बाको ५ गोलमा नेपाल वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

    साम्बाको ५ गोलमा नेपाल वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 669
    SHARES

    काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध नेपालले ५–० को फराकिलो जित निकालेको छ ।

    बिहीबार राति किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा इराकमाथि ५–० को फराकिलो जित निकाल्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो ।



    नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । उनी एक्लैले इराकविरुद्ध पाँच गरिन् । लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ ।



    नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो । नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार