Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • वाफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि लेबनानसँग खेल्दै नेपाल

    वाफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि लेबनानसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 693
    SHARES

    काठमाडौं । नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ ।

    समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।



    पश्चिम क्षेत्र (वाफ) च्याम्पियनको डेब्यू खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । लेबनान समूह ए को उपविजेता हो ।



    खेल नेपाली समय अनुसार राति पौने ११ बजे ​साउदी अरेबियाको जद्दाह स्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार