Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वाफ महिला च्याम्पियनसिप : आज नेपाल र इराक भिड्दै

    वाफ महिला च्याम्पियनसिप : आज नेपाल र इराक भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 528
    SHARES

    काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इराकसँग खेल्दैछ ।

    खेल साउदी अरबको किङ्ग अबदुल्लाह स्पो्र्टस सिटी स्टेडियममा राति पौने ८ बजे हुनेछ ।



    समूह बीमा रहेको नेपाली टोलीले पहिलो खेलमा सिरियालाई हराएर तालिकाको शीर्ष स्थानमा रहेको छ ।



    यसअघि भएको खेलमा नेपालले सिरियालाई हराएको थियो भने इराक प्यालेस्टाइनसँग हारेको थियो ।

    नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार