Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वाफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै

    वाफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 669
    SHARES

    काठमाडौं । वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ ।

    खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ ।



    अस्ति लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।



    जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार