Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • वाफ महिला च्याम्पियनसिप

    नेपाललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जोर्डन च्याम्पियन

    नेपाललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जोर्डन च्याम्पियन

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 813
    SHARES

    काठमाडौं । पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

    बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो ।



    पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो ।



    तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार