Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अख्तियार राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लाग्यो : राजेन्द्र लिङ्देन

    अख्तियार राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लाग्यो : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको आरोप लगाएका छन् ।

    मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    अध्यक्ष लिङ्देनले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे ।



    उनले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार