Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • टी–२० त्रिदेशीय श्रृंखला : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    टी–२० त्रिदेशीय श्रृंखला : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 480
    SHARES

    काठमाडौं । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

    खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।



    यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।



    यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार