Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • त्रिदेशीय टी–२० सिरिज : आज हङकङविरुद्ध खेल्दै नेपाल

    त्रिदेशीय टी–२० सिरिज : आज हङकङविरुद्ध खेल्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 666
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ ।

    हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।



    हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ ।



    नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

    यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार