Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए दुई विकेट

    पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए दुई विकेट

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 432
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सले नेपालविरुद्ध दुई विकेट गुमाएको छ।

    टस जित्दै ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पहिलो ओभरमै दुई विकेट गुमाएको छ। दुवै विकेट करण केसीले लिएका हुन्।



    पहिलो बल डट फालेका केसीले दोस्रो बलमा चौका दिए।



    तेस्रो बल फेरि डट फ्याँक्दै चौथो बलमा नेदरल्यान्डका माइकल लेभिटको विकेट लिए।

    यस्तै पाँचौं बल डट राखेर अन्तिम बलमा साइब्रान्ड एंगेलब्राटको विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार