Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिशले दिलाए नेपाललाई एकै ओभरमा दुई सफलता

    प्रतिशले दिलाए नेपाललाई एकै ओभरमा दुई सफलता

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 519
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध प्रतिश जिसीले नेपाललाई तेस्रो र चौथो सफलता दिलाएका छन् ।

    ८.१ ओभरमा जिसीले स्कट एडवार्डलाई जिसीले बोल्ड गरेका हुन् । ​



    पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।



    टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो ।

    पहिलो ओभरमा करण केसीले चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार