Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिश जिसीले दिलाए नेपाललाई सातौँ सफलता

    प्रतिश जिसीले दिलाए नेपाललाई सातौँ सफलता

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 345
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सातौँ सफलता हासिल गरेको छ ।

    प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् । ५ रन बनाएका उनी बोल्ड भए ।



    टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ६ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार