Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अस्ताए नेपाली सेनाका पूर्वपाइलट बिष्ट

    अस्ताए नेपाली सेनाका पूर्वपाइलट बिष्ट

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 9.5K
    SHARES

    धनगढी । नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेलको मृत्यु भएको छ ।

    सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका पूर्वकर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो ।



    विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ । उनी बिहान आफैँ गाडी चलाएर अस्पताल गएका थिए ।



    उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन् । उनी हाल काठमाडौँ बस्दै आएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार