Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पानी परेपछि नेपाल र हङकङबीचको खेल अवरुद्ध

    पानी परेपछि नेपाल र हङकङबीचको खेल अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 369
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ ।

    नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो ।



    नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।



    हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार