Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रियसभा अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

    राष्ट्रियसभा अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 453
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

    मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो ।



    शर्मा नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए ।



    शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार