Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 306
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेसन लगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।



    पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो।



    राणा शासनको विरोध गरेको अभियोगमा बुबा-आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।

    नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्वपूर्ण छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार