Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • खैरो हेरोइनसहित नागढुङ्गाबाट दुई जना पक्राउ

    खैरो हेरोइनसहित नागढुङ्गाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 216
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-४ बस्ने प्रज्ज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने सुलभ तामाङ छन्।



    उनीहरूलाई चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट १० ग्राम खैरोहेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०१-००६ ख ५२१७ नम्बरको बसमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार