Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लागूऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ

    लागूऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 255
    SHARES

    काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाँचथरको फालेलुङ घर भइ हाल ललितपुर महानगरपालिका-१४ बस्ने राजु थाम्सुहाङला र रामेछापको उमाकुण्ड गाँउपालिका गोकर्णेश्‍वर नगरपालिका जोरपाटीबस्ने दिनेश सुनुवार रहेका छन् ।



    एनसीबीले थाम्सुहाङलाई २३२ ग्राम खैरो हेरोईन, १ लाख ८० हजार र डिजिटल तराजु १ थानसहित बिशालाचोकबाट पक्राउ गरेको थियो ।



    त्यस्तै ब्यूरोले जोरपाटीबाट सुनुवारलाई नाईट्रोभेट ७४९ ट्याब्लेटसहित पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार