Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कतारविरूद्ध नेपालले गुमायो दोस्रो विकेट, कप्तान पौडेल १८ रनमा आउट

    कतारविरूद्ध नेपालले गुमायो दोस्रो विकेट, कप्तान पौडेल १८ रनमा आउट

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरूद्धको खेलमा नपालले दोस्रो विकेट गुमाएको छ।

    ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७.५ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो।



    पौडैल कतारका हिमांशु राथोडको बलमा मोहम्मद तनवीरबाट क्याच आउट भएका हुन्।



    आउट हुनुअघि उनले १७ बलमा ३ चौका प्रहार गरी १८ रनको योगदान गरे।

    ८ ओभर सकिँदा नेपाल २ विकेट गुमाएर ६७ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार