Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 273
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    ओमनको अल अमरेत क्रिकेट–१ मा हङकङविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    खेल नेपाली समयअनुसार, बिहान ११ः ४५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण ढिलो भएको हो ।



    वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर घटाएर खेल गराइने भएको छ ।

    नेपाल र हङकङबिचको खेल १८ ओभरको हुनेछ । खेल केहि छिनमा सुरु हुनेछ । नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार