Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हङकङविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता

    हङकङविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 435
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ ।

    हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।



    करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए ।



    नेपालले टस जिती हङकङको पहिले ब्याटिङको निम्तो दिएको हो । २.१ ओभरमा कोट्जी आउट हुँदा हङकङकले १२ रन बनाएको छ ।

    वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार