Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हङकङविरुद्धको जवाफी ब्याटिङमा नेपालको आक्रामक सुरुवात

    हङकङविरुद्धको जवाफी ब्याटिङमा नेपालको आक्रामक सुरुवात

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 456
    SHARES

    काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा हङकङविरुद्ध आक्रामक सुरुवात गरेको छ ।

    ११५ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ७० रन बनाएको छ ।



    नेपालका कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । आसिफ शेख १४ बलमा ३७ रन बनाएर क्रिजमा छन् ।



    त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल अल आउट भएको थियो ।

    कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।

    नेपालका अभिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार