Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एयरपोर्टबाटै प्रचण्डलाई भेट्न सिंहदरबार पुगे केपी ओली

    एयरपोर्टबाटै प्रचण्डलाई भेट्न सिंहदरबार पुगे केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 552
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।



    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेपछि ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेको स्रोतले बतायो ।



    झापाबाट काठमाडौं आइपुग्नेबित्तिकै विमानस्थलबाटै ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार