Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ७० हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    ७० हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 4K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहका ७० जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।

    शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो ।



    शुक्रबारको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका प्रहरी हवल्दारहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    यस्तो छ सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार