Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आईपीएल : बेंगलुरुविरुद्ध कोलकाताको रोमाञ्चक जित

    आईपीएल : बेंगलुरुविरुद्ध कोलकाताको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 363
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्सर्ज बेंगलुरुविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।

    आइतबार इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलुरुले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२१ रन बनाउन सक्यो ।



    जितसँगै सात खेलबाट १० अंक जोडेको कोलकाता दोस्रो स्थानमा उक्लिएको छ ।



    आठ खेलबाट दुई अंक जोडेको बेंगलुरु तालिकाको पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार