काठमाडौं । लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको नतिजा प्रकाशित गरेको छ।
आयोगले प्रकाशित गरेको लिखित परीक्षाको नतिजामा ७४ जना मात्र पास भएका छन् ।
बैशाख २६, २७ र २८ गते भएको लिखिति परीक्षाको नतिजा प्रकाशित भएको हो ।
लिखितमा पास भएकाल उम्मेद्वारहरुलाई संम्बन्धीत कार्यालयमा संम्पर्क राख्न लोकसेवा आयोगले आग्रह गरेको छ ।
