Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

मुहम्मद युनुसले लिए बंगलादेशको अन्तरिम सरकार प्रमुखको शपथ

मुहम्मद युनुसले लिए बंगलादेशको अन्तरिम सरकार प्रमुखको शपथ

बिहिवार , श्रावण २४, २०८१

एजेन्सी । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका छन् ।

बिहीबार राति राष्ट्रपति निवास बंगभवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनबाट उनले शपथ लिएका हुन् ।

युनुस स्थानीय समयअनुसार बेलुका ८ः२५ बजे बंगभवन परिसर पुगेका थिए ।

बंगभवन बाहिर पर्खिरहेको भिडले उनलाई स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077