Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया धरौटीमा रिहा

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया धरौटीमा रिहा

शुक्रवार , श्रावण २५, २०८१

एजेन्सी । दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् ।

भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेतासमेत रहेका सिसोदियालाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।

सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरेको थियो।

उनलाई १० लाख रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077