Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसले चुहायो सर्वियाका राष्ट्रपतिविरुद्ध ‘कू’ हुने सूचना

रुसले चुहायो सर्वियाका राष्ट्रपतिविरुद्ध ‘कू’ हुने सूचना

शनिवार , श्रावण २६, २०८१

एजेन्सी । रुसले सर्वियाका राष्ट्रपतिविरुद्ध हुन लागेको ‘कू’को सूचना चुहाएको छ ।

रुसले ‘कू’को सूचना दिएको सर्वियाका राष्ट्रपतिले सार्वजनिक गरेका हुन् । राष्ट्रपति अलेक्सान्डर भुसिकले सुरक्षा निकायहरुले रुसले दिएको सूचना अनुसार ‘कू’ टार्न काम गरिरहेको बताएका छन्।

रुसले कू हुने र आन्दोलन हुने सूचना पछिल्लो समयमा विभिन्न देशहरुलाई चुहाँउदै आएको छ। खासगरी युक्रेन युद्धपछि अमेरिकासँग बढेको दरारपछि रुसले यस्तो सूचना चुहाउन थालेको हो ।

दक्षिण एसियामा पनि रुसले चुहाएको सूचनाले काम गरेको छ। आठ महिना अगाडि नै रुसले बंगलादेशमा चुनावपछि आन्दोलन हुने र आन्दोलनबाट हसिनालाई आउट गरिने र त्यसमा अमेरिकी साथ हुने सूचना सर्वाजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077